खोला बगेर गए पनि पानी नसुक्ने रैछ
घाउ धेरै लागेपछि मुटु पनि
नदुख्ने रैछ
पैसा र सुख भन्ने चिजै खै कस्तो कस्तो
जति सुकै धेरै पाए पनि नपुग्ने रैछ
मागेर पाउदिन त के भो माग उनकै छ
घृणा गरेनी आखिर नाता खुनकै छ
आफ्नै खुट्टाको साहाराले हिड्नसक्ने
लंगडो छु त के भो लक्ष जुनकै छ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
Thank you so much