हिज मेरो भान्जाले २६ वर्षको उमेरमा यो धर्तिमा छाडेर जानु पर्यो, यो मुक्तक मेरो भान्जाको सम्झनामा ,,,,,,,,,,,,,,,,
धर्ती छोडेर गयौ स्रदाञ्जली तिमीलाई
जीवनलाइनै मोडेर गयौ स्रदाञ्जली तिमीलाई
सधैं सुख शन्ती पाइरहोस तिम्रो आत्माले
नाता नयाँ जोडेर गयौ स्रदाञ्जली तिमीलाई
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
Thank you so much