रविवार, 30 मई 2010

भान्जाको सम्झनामा


हिज मेरो भान्जाले २६ वर्षको उमेरमा यो धर्तिमा छाडेर जानु पर्‍यो, यो मुक्तक मेरो भान्जाको सम्झनामा ,,,,,,,,,,,,,,,,
धर्ती छोडेर गयौ स्रदाञ्जली तिमीलाई
जीवनलाइनै मोडेर गयौ स्रदाञ्जली तिमीलाई
सधैं सुख शन्ती पाइरहोस तिम्रो आत्माले
नाता नयाँ जोडेर गयौ स्रदाञ्जली तिमीलाई