शनिवार, 19 जून 2010

मुक्तक

आज मेहन्दी चुरा र सिंदुरले रङ्गेको दिन हो
बाध्यतामा मेरी उनी अन्मेको दिन हो
तर पनि म धेरै खुसि छु सोध त किन
किनकी आज म जन्मेको दिन हो

1 टिप्पणी:

  1. सुजन जी, अहिले म काठमाण्डौ बानेश्वरमा छु । मलाई लाग्छ तपाई पनि काठमाण्डौं मा हुनुहुन्छ होला । खास काठमाण्डौ घुमघामको लागि आएको हुँ अब चाडैँ फर्किन्छु होला । मसँग भेटघाट गर्ने भए ९८०४३९६५८६ मा फोन सम्पर्क गर्नुहोला । मेरो ब्लगमा डुबुल्की मारीदिनुभएको मा हार्दिक आभारी छु है । तपाईको सुभेच्छुक राजेश नतांश ।

    जवाब देंहटाएं

Thank you so much