मुक्तक

कतै सिधा त कतै बांगो हुन्छ
 कतै बन्द त कतै उदाङो हुन्छ
 जिन्दगी आखिर जिन्दगी न हो
 आउने र जाने बेला नांगो हुन्छ
 सुजन बैरागी